पदाधिकारी तथा सदस्यको सुविधा

क्र. सं. सुविधाको किसिम इकाई दर सभामुख उपसभामुख विपक्षी दलको नेता सत्ता पक्षको प्रमुख सचेतक र सभापति विपक्षी दलको प्रमुख सचेतक / सत्ता पक्षको सचेतक/दलको प्रमुख सचेतक सदस्य
पारिश्रमिक प्रति महिना रु. ५३,०००। ५०,०००। ५०,०००। ४८,०००। ४८,०००। ४५,०००।
बैठक भत्ता प्रति दिन रु. १०००। १०००। १०००। १०००। १०००। १०००।
आवास सुविधा प्रति महिना रु. १५,०००। १५,०००। १५,०००। १५,०००।
फर्निचर खर्च (सरकारी घरको बन्दोबस्त नभएमा) एकमुष्ट रु. ४५,०००। ४५,०००। ४५,०००। ४५,०००।
सवारी इन्धन प्रति महिना लिटर २०० १५० १५० १५० १५० (विपक्षी दलको प्रमुख सचेतकलाई मात्र)
मोबिल त्रैमासिक लिटर १० १० १० १० १० (विपक्षी दलको प्रमुख सचेतकलाई मात्र)
बिजुली धारा प्रति महिना रु. बिल अनुसार बिल अनुसार १५००। १५००। १५००। १५००।

Sharing is caring!