मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम संचालन कार्यविधि, २०७५

आर्थिक तथा सामाजिक सूचकका आधारमा कमजोर देखिएका गाउँपालिकहरुका घरपरिवार वा व्यक्तिहरुको गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जनका अवसरहरु तथा सामाजिक संरक्षणका कार्यक्रममार्फत जीवनस्तर सुधार गरी गरिवी निवारण गर्ने उद्देश्यले मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहबाट संचालन गर्ने मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रम संचालनका लागि प्रदेश सरकार (मन्त्रिपरिषद) ले यो “मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रम संचालन कार्यविधि, २०७५” स्वीकृत गरी लागू गरेको छ ।

Sharing is caring!



Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =