क्र.स. | विधेयकहरुको विवरण | प्रमाणीकरण मिति |
१ | प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्यवन गर्न बनेको ऐन | २०८०/०४/०१ |
२ | आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० | २०८०/०४/०१ |
३ | स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको ऐन | २०८०/०४/१५ |
४ | प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक | २०८०/०८/२१ |
५ | औद्योगिक व्यवस्थापन सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८१ | २०८०/०६/२१ |
६ | प्रदेश विपद् व्यवस्थापन सम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०८१ | २०८०/०६/२० |