स्टोरी लेखनको क्षेत्र: स्थानीय सरकार र प्रदेश सरकारको कार्यक्षेत्र
बिषयहरू:
१. नीति निर्माणमा देखिएका कमजोरी र कार्यान्वयनका जटिलता,
२. बजेट र कार्यक्रम कार्यान्वयनमा भएका अनियमितता÷बेथिती,
३. सरकारले प्रवाह गर्ने सेवा प्रवाहमा भएको ढिलासुस्ती,
४. विकास निर्माणका आयोजनामा भएको ढिलासुस्ती,
५. जनप्रतिनिधि र कर्मचारी बीच स्वार्थमा विवाद अर्थात पद र पावरको दुरुपयोग,
६. विकास निर्माणमा उपभोक्ता समितिबाट गरिने गडबडी,
७. चुनावी घोषणा पत्र र त्यसबेला गरेका बाचा तथा एजेण्डा कार्यान्वनको अवस्था आदि ।
सम्पर्क: पाल्पा विकास केन्द्र, तानसेन पाल्पा
फोन: ०७५–५२२०९९
इमेल: palpatdc.dov@gmail.com