स्थानीय तह बजेटका प्राथमिकता – प्रदेशका स्थानीय तहहरुको वजेट विश्लेषण

पाल्पा विकास केन्द्र र चाँदनी नेपाल

स्थानीय तहहरुले विगत दुई आर्थिक वर्षमा कुन कुन क्षेत्रमा के कति वजेट छुट्टयाएका छन् ? अर्थात स्थानीय तहहरुले कुन कुन क्षेत्रलाई प्राथमिकता दिएका छन् भन्ने कुरा थाहा पाउन यो विश्लेषण
गरिएको हो । यसमा प्रदेश नम्बर ५ का १८ वटा स्थानीय तहलाई समावेश गरिएको छ । १८ स्थानीय तहमध्ये दुईवटा उपमहानगरपालिका रहेका छन् जसअनुसार बुटवल (रुपन्देही) र नेपालगञ्ज (बाँके रहेका छन् । त्यस्तै ७ वटा नगरपालिका रहेका छन् जसमा रेसुङगा (गुल्मी), सन्धिखर्क (अर्घाखाँची), रोल्पा (रोल्पा), कोहलपुर (बाँके, तानसेन (पाल्पा), तिलोत्तमा (रुपन्देही) र कपिलवस्तु (कपिलवस्तु रहेका छन् । ९ वटा चाहिं गाउँपालिका समेटिएको छ जसमा झिमरुक (प्युठान), रम्भा (पाल्पा), छत्रदेव (अर्घाखाँची), तिनाउ (पाल्पा), यशोधरा (कपिलवस्तु, सिस्ने (पुर्वी रुकुम), सम्मरीमाई (रुपन्देही), गेरुवा (वर्दिया) र पाल्हीनन्दन (नवलपरासी) रहेका छन् । विश्लेषणका क्रममा देखिएको स्थानीय तहको वजेट विनियोजनको प्रवृति तल प्रस्तुत गरिएको छ ।

Sharing is caring!



Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =