नेपालको संविधानले प्रत्याभूत गरेको खुला, जनमुखी, पारदर्शी र जवाफदेही राज्य व्यवस्थालाई मूर्त
रुप दिन स्वतन्त्र, उत्तरदायी र जिम्मेवार आम सञ्चारमध्यमको भूमिकालाई आत्मसात गदै,
नागरिकको सुसूचित हनु पाउने र अभिव्यक्त गर्न पाउने सम्बन्धी अन्तर्राष्ट्रिय मान्यतालाई समेत ध्यान राख्दै, सञ्चार माध्यम तथा सञ्चारकर्मीको स्वतन्त्रताको संरक्षण गर्ने व्यवस्ता मिलाउन र
प्रदेशमा सञ्चार क्षेत्रको विकास तथा प्रवर्धनका लागि प्रदेश सरकारबाट प्रदेश नं। ५ प्रदेश सञ्चार
नीति, २०७५ जारी गरिएको छ ।