सर्वसाधारण जनजाती सदाचार, स्वास्थ्य,सुबिधा तथा आर्थिक हित कायम राख्दै, समुदायलाई सभ्य, सुसंज्जित सान्त तथा सकारात्मक बाटोमा आग्रसर गराउन नियन्त्रण तथा ब्यबस्थापन गर्ने बान्छनीय भएकोले, नेपालको संबिधान २०७२ को धारा २२६ बमोजिम मिति २०७५/११/२६ गतेको गाउँ सभाले यो मदिरा नियन्त्रण तथा ब्यबस्थापन कार्यविधि २०७५ बनाई लागु गरिएको छ ।..
पुरा जानकारीका लागि यहाँ क्लिक गर्नुहोस