प्रदेश नं. ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा बनेको विधेयक

प्रमाणीकरण मितिः २०७५/०४/२८

प्रदेश नं. ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा बनेको विधेयक

प्रस्तावनाः प्रदेश नं. ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बाञ्छनीय भएकाले,

प्रदेश नं. ५ प्रदेशको प्रदेश सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:

(१) यस ऐनको नाभ ”प्रदेश नं. ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५” रहेको छ ।

(२) यो ऐन तुरून्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा, –

(क) “पदाधिकारी” भन्नाले प्रदेश नं ५ प्रदेश सभाका सभामुख, उपसभामुख, विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको सचेतक र दलको प्रमुख सचेतकलाई सम्झनु पर्छ ।

पुरा जानकारीका लागि यहाँ क्लिक गर्नुहोस

Sharing is caring!