यस गाउँपालिकामा कृषि तथा पशु व्यवसायको माध्यमवाट हाम्रो नारा छत्रदेवको शान: सुन्दर शान्त, समृद्ध गाउँपालिका हाम्रो भभियानलाइ सफल पार्नुका साथै यस गाउँपालिकाको विभिन्न नीति तथा कार्यक्रम सहज,सरल,पारदर्शी र प्रभावकारी रुपमा संचालन गर्न छत्रदेव गाउँपालिकाले यस आ. व. देखि कार्यक्रमको शुरुवात हुँदा कार्यक्रमलाइ थप प्रभावकारी रुपमा सञ्चालन गर्न “विदेशबाट फर्किएका युवाहरुको लागि (युवा लक्षित कृषि) कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ तयार गरीएको छ ।