मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार काययक्रम सञ्चालन काययविधि, २०७५

आर्थिक तथा सामाजिक रूपमा विपन्न घरपरिवार वा व्यक्तिहरुको गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, स्वोरोज्गारी, प्रविधि हस्तान्तरण, सीप विकास, आयआर्जनका अवसरहरु तथा सामाजिक सम्रक्शंका कार्यक्रम मार्फत जिवनस्तर सुधार गरि गरिबी निवारण गर्ने उदेश्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहबाट संचालन गर्ने मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम संचालनक लागि प्रदेश नं. ५ प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा २ ले दिएको अधिकार प्रयोग गरि प्रदेश नं. ५, प्रदेश सरकार (मन्त्रिपरिषद)ले यो “मुख्यमन्त्री ग्रामिण विकाश तथा रोजगारी कार्यक्रम संचालन कार्यविधि, २०७५” स्वीकृत गरी लागु गरेको छ।

Sharing is caring!