सूचनाको हकसम्बन्धी सचित्र पुस्तिका

सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम र
तत्सम्बन्धी कारवाही वा निर्णयसंग कुनै लिखित सामग्री वा जानकारीलाई सूचना भनी परिभाषित गरेको छ । सूचना लिखित, मौखिक अथवा विध्युतीय सबै प्रकारका हुन सक्छन ।