प्रदेश सरकारको निर्माण चरणमा रहेका कानूनहरू
निर्माण चरणमा रहेका (कानूनहरू) विधेयक, कार्यविधि र नियमावलीहरू तथा हालको चरण स्थिति
प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक
प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२
प्रदेश चलचित्र सम्बन्धि विधेयक
दलित अधिकार सम्बन्धि ऐन
लुम्बिनी प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा विवाद समाधान सम्बन्धि विधेयक
लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
लुम्बिनी प्रदेश समायिक कर, राजस्व संकलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
प्रदेश खानेपानी, सरसफाई तथा स्वच्छता सेवाको विकास एवं व्यवस्थित गर्न बनेको विधेयक
प्रदेश आर्थिक, कार्यविधि तथा वित्तय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१
स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विद्येयक
१
२
३
४
५
मस्यौदा तयार
सम्बन्धित मन्त्रालयद्वारा ऐनको मस्यौदा तयार
कानून मन्त्रालय
सैद्धान्तिक स्वीकृति माग
मन्त्रि परिषद
सम्बन्धित मन्त्रालयद्वारा तयार मस्यौदा मन्त्रि परिषदमा पेश
सदन
मन्त्रि परिषदबाट अनुमोदित मस्यौदा संसदमा पेश
पारित
सदनमा छलफल, संशोदन दर्ता र छलफल पछि बिधेयक पारित
सम्पन्न भएको
प्रक्रियामा
प्रक्रिया बाँकि
