जिल्ला समन्वय समिति

यस प्रदेशका १२ वटा जिल्लाका जिल्ला समन्वय समितिमा निर्वाचित पदाधिकारीहरु जिल्ला समन्वय समितिका प्रमुख सबै पुरुष रहेका छन् भने उपप्रमुख ५ जना महिला रहेका छन् ।

जिल्ला समन्वय समितिका दलगत पदाधिकारी संख्या

राजनैतिक पार्टी प्रमुख उपप्रमुख
पुरुष पुरुष महिला
नेपाल कम्युनिष्ट पार्टी ६ ४ ३
नेपाली कांग्रेस ४ १ २
संघीय समाजवादी फोरम नेपाल १ १  
मधेसि जनअधिकार फोरम लोकतान्त्रिक   १  
राष्ट्रिय जनमोर्चा १    

स्रोतः निर्वाचन आयोग

Sharing is caring!