गाउँपालिका तर्फ

स्थानीय निर्वाचन २०७९

लुम्बिनी प्रदेशका ७३ गाउँपालिका मध्ये वगनासकाली गाउँपालिका पाल्पामा महिला अध्यक्ष निर्वाचित भएकी छिन् । उपाध्यक्षमा १४ जना पुरुष र ५९ जना महिला रहेका छन् ।

गाउँपालिकाका दलगत अध्यक्ष र उपाध्यक्षको संख्या

राजनीतिक दल

अध्यक्ष

उपाध्यक्ष

नेपाली काँग्रेस

२७

३२

नेकपा एमाले

१८

२४

नेकपा माओवादी केन्द्र

२२

११

जनता समाजवादी पार्टी

२

१

राष्ट्रिय प्रजातन्त्र पार्टी

१

राष्ट्रिय जनमोर्चा

१

१

लोकतान्त्रिक समाजवादी पार्टी

२

२

जनता प्रगतिशिल पार्टी

१

१

स्रोतः निर्वाचन आयोग

स्थानीय निर्वाचन २०७४

यस प्रदेशमा रहेका ७३ वटा गाउँपालिकाहरुमा ७२ जना पुरुष अध्यक्ष र महिला एक जना मात्र अध्यक्ष रहेका छन् । उपाध्यक्षमा ४ जना पुरुष र ६९ जना महिला रहेका छन् ।

गाउँपालिकाका दलगत अध्यक्ष र उपाध्यक्षको संख्या

राजनैतिक पार्टी अध्यक्ष उपाध्यक्ष
पुरुष महिला पुरुष महिला
नेपाल कम्युनिष्ट पार्टी ४० १ ३ ४४
नेपाली कांग्रेस २४   १ १८
संघीय समाजवादी फोरम नेपाल ३     ३
राष्ट्रिय जनमोर्चा २     २
मधेशी जनअधिकार फोरम लोकतान्त्रिक २      
राष्ट्रिय प्रजातन्त्र पार्टी       १
नयाँ शक्ति पार्टी       १
स्वतन्त्र १      
जम्मा ७२ १ ४ ६९

स्रोतः निर्वाचन आयोग

Sharing is caring!