स्थानीय तह निर्वाचन डाटा र जानकारी

लुम्बिनी प्रदेशमा २०७९ को स्थानीय तह निर्वाचित महिला वडाध्यक्षहरू

क्र.स.जिल्लापालिकानामआवद्ध दल
पाल्पातिनाउ गाउँपालिका वडा नं. ५इन्द्रा कुमारी गाहा चिदीनेकपा एमाले
रुपन्देहीगैडहवा गाउँपालिका वडा नं. ९मिना क्षेत्रीनेकपा एमाले
कपिलबस्तुयशोधरा गाउँपालिका वडा नं. ३सरिता त्रिपाठीनेपाली काँग्रेस
कपिलबस्तुशिवराज नगरपालिका वडा नं. १०मञ्जु मिश्रलोसपा
रोल्पारुन्टीगढी गाउँपालिका वडा नं. ८तुल्सी पुननेकपा माओवादी केन्द्र
रुकुम पुर्वपुथा उत्तरगंगा  गाउँपालिका वडा नं. ८पूर्ण मल्ला शाहीनेकपा माओवादी केन्द्र
रोल्पात्रिवेणी गाउँपालिका वडा नं. ३लिला कुमारी ओलीनेकपा माओवादी केन्द्र
प्यूठानप्यूठान नगरपालिका वडा नं. १साधना रावतनेपाली काँग्रेस
प्यूठानसरुमारानी गाउँपालिका वडा नं. ५लक्ष्मी पल्ली मगरनेकपा माओवादी केन्द्र
१०बाँकेकोहलपुर नगरपालिका वडा नं. १०गोमा कुमारी अधिकारीनेपाली काँग्रेस
११बाँकेकोहलपुर नगरपालिका वडा नं. ११कल्पना शर्मानेकपा एमाले
१२बर्दियाठाकुरवावा नगरपालिका वडा नं. ९राधा चौधरीनेकपा माओवादी केन्द्र
१३नवलपरासीबर्दघाट नगरपालिका वडा नं. ५विमला गुरुङनेपाली काँग्रेस
१४गुल्मीमुसिकोट नगरपालिका वडा नं. ९भुमा गुरुङनेपाली काँग्रेस

लुम्बिनी प्रदेशमा २०७९ को स्थानीय तह निर्वाचित खुला सदस्यमा दलगत महिला प्रतिनिधित्व

क्र.संदलको नामनिर्वाचित संख्यामहिलाको संख्यामहिलाको प्रतिशत
नेपाली काँग्रेस७६३२९३.८०
नेकपा एमाले६५७१७४.७६
नेकपा माओवादी केन्द्र३०२१०३.११
जनता समाजवादी पार्टी ७५२.६७
राष्ट्रिय प्रजातन्त्र पार्टी४५२.२२
जनमत पार्टी१५६.६७
राष्ट्रिय जनमोर्चा४०
राष्ट्रिय जनमुक्ति
बहुजन शक्ती
१०नेपाल जनता पार्टी
११स्वतन्त्र१२

प्रदेशका ९ सय ८३ वडाबाट २ जना दरले जम्मा एक हजार ९ सय ६६ जना खुला सदस्य निर्वाचित भएका छन् । जसमा ६० जना मात्रै महिला खुला सदस्य निर्वाचित भएका छन ।

स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवारहरूले गर्न पाउने खर्च

क्र.सं.

खर्च शीर्षक

महानगरपालिका

उपमहानगरपालिका

नगरपालिका

गाउँपालिका

प्रमुख/
उपप्रमुख

वडा अध्यक्ष र वडा सदस्यहरू

प्रमुख/
उपप्रमुख

वडा अध्यक्ष र वडा सदस्यहरू

प्रमुख/
उपप्रमुख

वडा अध्यक्ष र वडा सदस्यहरू

अध्यक्ष/
उपाध्यक्ष

वडा अध्यक्ष र वडा सदस्यहरू

मतदाता नामावली खरिद

१,०००।–

५००।–

१,०००।–

५००।–

१,०००।–

५००।–

१,०००।–

५००।–

सवारी साधन/घोडा

१,५०,०००।–

३०,०००।–

१,१०,०००।–

२०,०००।–

९०,०००।–

१६,०००।–

६०,०००।–

११,०००।–

सवारी इन्धन/दाना

४०,०००।–

१५,०००।–

२६,०००।–

१५,०००।–

१९,०००।–

११,०००।–

२०,०००।–

५,०००।–

प्रचार/प्रसार समाग्री

१,००,०००।–

१,००,०००।–

८५,०००।–

३५,०००।–

१,००,०००।–

७०,०००।–

८०,०००।–

६०,०००।–

ढुवानी

२५,०००।–

१०,०००।–

१५,०००।–

८,०००।–

१०,०००।–

७,०००।–

६,०००।–

५,०००।–

गोष्ठी कार्यकर्ता परिचालन

१,३९,०००।–

७५,०००।–

१,००,०००।–

६५,०००।–

८०,०००।–

५१,०००।–

८०,०००।–

३२,०००।–

अन्य प्रचार, प्रसार (छापा एवम् विद्युतीय माध्यम)

९५,०००।–

२०,०००।–

१,००,०००।–

१५,०००।–

६०,०००।–

१०,०००।–

३०,०००।–

७,०००।–

कार्यालय सञ्चालन

१,००,०००।–

२०,०००।–

४०,०००।–

६७,०००।–

३०,०००।–

१२,०००।–

१८,०००।–

१०,०००।–

प्रतिनिधि परिचालन

७५,०००।–

२५,०००।–

६०,०००।–

२०,०००।–

५०,०००।–

१८,०००।–

४५,०००।–

१६,०००।–

१०

विविध

 २५,०००।–

४,५००।–

१३,०००।–

४,५००।–

१०,०००।–

४,५००।–

१०,०००।–

३,५००।–

जम्मा

७,५०,०००।–

३,००,०००।–

५,५०,०००।–

२,५०,०००।–

४,५०,०००।–

२,००,०००।–

३,५०,०००।–

१,५०,०००।–

Sharing is caring!