नगरपालिकातर्फ

स्थानीय निर्वाचन २०७९

लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिका र ३२ नगरपालिका मध्ये सुनवल नगरपालिका नवलपरासीमा महिला प्रमुख निर्वाचित भएकी छिन् । उपप्रमुखमा ३० जना महिला र ६ जना पुरुष रहेका छन् ।

उपमहानगरपालिका र नगरपालिकाका दलगत रुपमा प्रमुख र उपप्रमुखको संख्या

राजनीतिक दल

प्रमुख

उपप्रमुख

नेपाली काँग्रेस

२१

१२

नेकपा एमाले

९

१६

नेकपा माओवादी केन्द्र

३

४

जनता समाजवादी पार्टी

१

२

राष्ट्रिय प्रजातन्त्र पार्टी

१

१

राष्ट्रिय जनमोर्चा

१

१

स्रोतः निर्वाचन आयोग

स्थानीय निर्वाचन २०७४

यस प्रदेशमा ४ वटा उपमहानगरपालिका र ३२ वटा नगरपालिका छन् । यी ३६ वटा स्थानीय तहमा प्रमुखहरु सबै पुरुष रहेका छन् भने उपप्रमुख ५ जना मात्र पुरुष छन् र बाकी ३१ जना महिला रहेका छन् ।

उपमहानगरपालिका र नगरपालिकाका दलगत रुपमा प्रमुख र उपप्रमुखको संख्या

राजनैतिक पार्टी प्रमुख उपप्रमुख
पुरुष पुरुष महिला
नेपाल कम्युनिष्ट पार्टी २३ ४ २०
नेपाली कांग्रेस १० १ १०
संघीय समाजवादी फोरम नेपाल     १
स्वतन्त्र २    
राष्ट्रिय प्रजातन्त्र पार्टी १    
जम्मा ३६ ५ ३१

स्रोतः निर्वाचन आयोग

Sharing is caring!