| क्र.स. | विधेयकहरुको विवरण | प्रमाणीकरण मिति |
| १ | प्रदेश नं. ५ प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक | २०७४-१२-१९ |
| २ | प्रदेश नं ५ प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७५-०२-२८ |
| ३ | प्रदेश नं ५ का सार्वजनिक लिखित प्रमाणीकरण कार्यविधिको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७५-०१-३१ |
| ४ | प्रदेश न. ५ अन्तर्गतका गाउँ सभा र नगर सभाको कानून निर्माण प्रक्रियाका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७५-०१-३१ |
| ५ | प्रदेश नं ५ प्रदेश सरकारको आर्थिक वर्ष ०७४/७५ को सेवा र कार्यहरुको लागी प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७५-०१-०६ |
| ६ | प्रदेश नं ५ प्रदेश सरकारका मुख्य मन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७५-०४-२२ |
| ७ | प्रदेश नं ५ प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७५-०४-२२ |
| ८ | प्रदेश नं ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७५-०४-२८ |
| ९ | प्रदेश नं ५ प्रदेश वित्त व्यवस्थापन विधेयक २०७५ | २०७५-०२-३१ |
| १० | प्रदेशको कर तथा गैर कर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७५-०२-३१ |
| ११ | प्रदेश नं. ५ प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक, २०७५) | २०७५-०३-२६ |
| १२ | प्रदेश नम्बर ५ प्रदेश सरकारको आ.व. २०७५/७६ को सेवा र कार्यहरुको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७५-०३-२६ |
| १३ | मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ | २०७५-०४-२८ |
| १४ | प्रदेश नं. ५ अन्तर्गतका गाउँ सभा र नगर सभाको कानून निर्माण प्रक्रिया सम्बन्धी ऐन, २०७५ संशोधन गर्न बनेकोे विधेयक | २०७५-०४-३१ |
| १५ | प्रदेश नं. ५ प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ संशोधन गर्न बनेकोे विधेयक | २०७५-०४-३१ |
| १६ | प्रदेश नं ५, जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७५-१२-१० |
| १७ | प्रदेश नं ५, संघ सँस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-०१-२४ |
| १८ | प्रदेश नं ५, अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-०१-१९ |
| १९ | प्रदेश नं ५, प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-०१-१९ |
| २० | प्रदेश नं ५, जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-०१-२४ |
| २१ | प्रदेश नं ५, प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७५-०९-१९ |
| २२ | प्रदेश नं ५, प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-०१-०८ |
| २३ | प्रदेश नं ५, सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-०२-१४ |
| २४ | प्रदेश नं ५, बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-०१-०८ |
| २५ | प्रदेश नं ५, दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७५-१२-१२ |
| २६ | प्रदेश नं ५, मल व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-०१-२३ |
| २७ | प्रदेश नं ५, पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-०१-२३ |
| २८ | प्रदेश नं ५, प्रदेश पशु वधशाला तथा मासु जाँच सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-०१-२३ |
| २९ | प्रदेश नं ५, औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-०२-२१ |
| ३० | प्रदेश नं ५, भवन निर्माण कार्यलाई व्यवस्थित एवम् नियमित गर्ने सम्बन्धमा बनेको विधेयक | २०७५-१२-१४ |
| ३१ | प्रदेश नं ५, तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-०१-२४ |
| ३२ | प्रदेश नं ५, खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी बनेको विधेयक | २०७६-०१-२४ |
| ३३ | प्रदेश नं ५, प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नविकरण तथा स्तरोन्नति गर्न बनेको विधेयक | २०७६-०२-१४ |
| ३४ | प्रदेश नं ५, बालबालिकाको हक अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-०२-२१ |
| ३५ | प्रदेश नं ५, खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-०२-१४ |
| ३६ | प्रदेश नं ५, प्रदेश पर्यटन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक | २०७६-०१-२४ |
| ३७ | गाँउ सभा र नगरसभाको कार्यसञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-०२-१४ |
| ३८ | प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक | २०७६-०२-२१ |
| ३९ | सडक सवारी, यातायात तथा परिवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-०६-०१ |
| ४० | प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ | २०७६-०६-०१ |
| ४१ | प्रदेश नं. ५, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७६ | २०७६-०३-१२ |
| ४२ | आर्थिक वर्ष २०७६/०७७ को सेवा र कार्यहरुको लागि प्रदेश नम्बर ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-०३-१२ |
| ४३ | प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-०५-०४ |
| ४४ | प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-०५-०४ |
| ४५ | साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-०६-०१ |
| ४६ | प्रदेश नं. ५, सूचना तथा संचार प्रविधि प्रतिष्ठानको स्थापना तथा संचालन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक | २०७६-०६-०१ |
| ४७ | प्रदेश नं. ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धी ऐन, २०७५ लाई संसोधन गर्न बनेको विधेयक | २०७६-०६-०१ |
| ४८ | प्रदेश नं ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन,२०७५ लाई संशोधन गर्न बनेको विधेयक | २०७६-०६-०५ |
| ४९ | सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६-१२-१७ |
| ५० | सडक निर्माण, मर्मत संभार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७७-०३-१६ |
| ५१ | वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७७-०३-१६ |
| ५२ | “केही प्रदेश ऐन संशोधन गर्ने विधेयक, २०७७’’ | २०७७-०२-१५ |
| ५३ | स्थानीय तहका पदाधकिारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक | २०७७-०२-२९ |
| ५४ | लोकसेवा आयोगका पदाधकिारीको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७७-०२-२९ |
| ५५ | प्रदेश नं ५, प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक | २०७७-०४-२९ |
| ५६ | सेवा केन्द्र तथा पुनर्स्थापना केन्द्रको स्थापना तथा सञ्चालन र सेवा तथा पुनर्स्थापना कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७८-०३-०८ |
| ५७ | प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक | २०७७-०४-०१ |
| ५८ | आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यको लागि प्रदेश नं. ५, प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७७-०४-०१ |
| ५९ | प्रदेश विश्वविद्यालयको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन गर्न बनेको विधेयक | २०७८-०३-०८ |
| ६० | स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक | २०७७-०३-२४ |
| ६१ | प्रदेश नं. ५ प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक | २०७७-०६-२२ |
| ६२ | बजार नियमन तथा प्रतिस्पर्धा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७७-०९-१० |
| ६३ | प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७८-०१-०५ |
| ६४ | वन सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक | २०७८-०८-०१ |
| ६५ | प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७८ | २०७८-०९-०१ |
| ६६ | प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (दोस्रो) | २०७८-०६-२२ |
| ६७ | आर्थिक वर्ष २०७८/०७९ को सेवा र कार्यको लागि लुम्बिनी प्रदेश प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (दोस्रो) | २०७८-०६-२२ |
| ६८ | प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ | २०७९-०४-०८ |
| ६९ | संचार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ | २०७९-०३-२७ |
| ७० | प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९/०८० | २०७९-०३-२७ |
| ७१ | आर्थिक वर्ष २०७९।०८० को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७९-०३-२७ |
| ७२ | खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक | २०७९-०३-२७ |