लुम्बिनी प्रदेशका २०८० पछि प्रमाणीकरण भएका विधेयकहरु

क्र.स. विधेयकहरुको विवरणप्रमाणीकरण मिति 
१प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्यवन गर्न बनेको ऐन२०८०/०४/०१
२आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०२०८०/०४/०१
३स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको ऐन२०८०/०४/१५
४प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक२०८०/०८/२१
५औद्योगिक व्यवस्थापन सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ‌‍ऐन, २०८१२०८०/०६/२१
६प्रदेश विपद् व्यवस्थापन सम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०८१२०८०/०६/२०
७प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक२०८१/०९/२८
८आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यकाे लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०८१/०३/३०
९प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१/०८२२०८१/०३/३०
१०स्थानीय सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेकाे विधेयक२०८१/०९/२९
११प्रदेश आर्थिक कार्याविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८१२०८१/१२/१७ राजपत्रमा प्रकाशित
१२प्रदेश सामयिक कर राजश्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०८२/०२/१८
१३दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०८२/०२/१८
१४प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२२०८२/०२/१८
१५आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०८२/०३/२५
१६प्रदेश सरकारको अर्थसम्बन्धि प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक २०८२२०८२/०३/२५
१७प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक, २०८३२०८२/०३/३२
१८आर्थिक वर्ष २०८३/२०८४ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०८२/०३/३२
१९थारू समुदायका प्रथाजनिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३२०८२/०३/३२

Sharing is caring!