संघिय र प्रादेशिक निर्वाचन क्षेत्र

यस प्रदेशका १२ जिल्लामा गरी २६ वटा प्रतिनिधि सभा विर्वाचन क्षेत्र रहेका छन् जुन नेपालको समग्र १६५ को १५.८ प्रतिशत हुन आँउछ । प्रदेश सभा निर्वाचन क्षेत्र यस प्रदेशमा ५२ वटा रहेको छ । यस प्रदेशको रुपन्देही जिल्लामा सबैभन्दा बढी ५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रहरु

जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र प्रदेश सभा निर्वाचन क्षेत्र
नवलपरासी २ ४
रुपन्देही ५ १०
कपिलबस्तु ३ ६
पाल्पा २ ४
अर्घाखाँची १ २
गुल्मी २ ४
रुकुम पूर्व १ २
रोल्पा १ २
प्यूठान १ २
दाङ ३ ६
बाँके ३ ६
बर्दिया २ ४
जम्मा २६ ५२
नेपाल १६५ ३३०

Sharing is caring!