लुम्बिनी प्रदेशका उपमहानगरपालिकाको ऐन, नियमावली र कार्यविधिको विवरण

क्रं. सं.विवरणबुटवलघोराहीतुल्सीपुरनेपालगन्ज
विनियोजन ऐनहरेक आर्थिक वर्षहरेक आर्थिक वर्षहरेक आर्थिक वर्षहरेक आर्थिक वर्ष
आर्थिक ऐनहरेक आर्थिक वर्षहरेक आर्थिक वर्षहरेक आर्थिक वर्षहरेक आर्थिक वर्ष
आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन फागुन २, २०७५साउन १, २०७६मंसिर ८, २०७४
प्र्रशासकिय कार्यविधि (नियमित गर्ने) ऐनअसार ३१, २०७६जेठ १५, २०७५जेठ ७, २०७५जेठ ४, २०७५
कृषि व्यवसाय प्रवद्र्धन ऐनफागुन २७, २०७४जेठ १५, २०७५चैत्र २७, २०७५जेठ ४, २०७५
शिक्षा ऐनसाउन ३१, २०७४, संशोधन असार ३१, २०७६ चैत ४, २०६७वैशाख १५, २०७५
फोहोरमैला व्यवस्थापन ऐनफागुन २७, २०७४साउन २८, २०७५  
केही कानून तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन    
स्वास्थ्य सेवा ऐनअसार २९, २०७५पुस २९, २०७४चैत्र २७, २०७५ 
१०सहकारी ऐन/ नियमावलीफागुन २७, २०७४
साउन १९, २०७८
 जेठ ७, २०७५मंसिर ८, २०७४
११न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनचैत्र २७, २०७४साउन २५, २०७४जेठ ७, २०७५जेठ ४, २०७५
१२विकास बोर्डको गठन र सञ्चालन गर्न बनेको ऐन २०७५  चैत्र २७, २०७५ 
१३वन ऐन  साउन ३१, २०७५ 
१४वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनअसार २२, २०७७   
१५बालबालिकाकोे अधिकार व्यवस्थित गर्ने ऐनमाघ ८, २०७५ भदौ १०, २०७८ 
१६कार्यविभाजन नियमावलीकात्र्तिक २६, २०७५साउन २५, २०७४साउन १९, २०७४मंसिर ३, २०७४
१७कार्यसम्पादन नियमावलीसाउन १, २०७४साउन १, २०७४ मंसिर ३, २०७४
१८पदाधिकारीहरुको आचारसंहिताभदौ १२, २०७४  मंसिर ३, २०७४
१९कर्मचारीहरुको आचारसंहिताभदौ १२, २०७४   
२०न्यायिक समितिको बैठक संचालन सम्बन्धी निर्देशिका(२०७५ वैशाख १६, २०७६  
२१पदाधिकारी तथा कर्मचारीको सेवा सुविधा सर्त सम्बन्धि कार्यविधि   वैशाख १५, २०७५
२२प्राविधिक कर्मचारी फिल्ड सुविधा कार्यविधि   मंसिर ३, २०७४
२३निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणीकरण (कार्यविधि) नियमावलीसाउन ३१, २०७४  मंसिर ३, २०७४
२४उपमहानगरपालिकाबाट सम्पादन हुने कार्यलाई अनुगमन तथा मूल्यांकन गर्ने सम्बन्धीमाघ ८, २०७५   
२५अनुगमन तथा मूल्यांकन सम्बन्धी कायैविधि   वैशाख १५, २०७५
२६भाष, कला, साहित्य, संस्कृति, प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको ऐनमाघ ८, २०७५   
२७नगर योजना आयोग गठन तथा सञ्चालन सम्बन्धि नियमावलीमाघ ८, २०७५   
२८योजना तथा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७४ पहिलो संशोधन २०७६माघ २४, २०७६   
२९बैठक सञ्चालन कार्यविधिभदौ १, २०७४साउन २५, २०७४ वैशाख १५, २०७५
३०श्रम बैंक स्थापना तथा सञ्चालन कार्यविधि २०७७   वैशाख ९, २०७७वैशाख १८, २०७७
३१नगरसभा सञ्चालन कार्यविधिसाउन १९, २०७४साउन २५, २०७४ मंसिर ३, २०७४
३२नगर योजना आयोगको गठन तथा संचालन सम्बन्धी नियमावली, २०७५माघ २४, २०७६   
३३कर तथा गैरकर राजश्व सम्बन्धि ऐन २०७७असार २२, २०७७ असार १०, २०७७ 
३४उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि  भदौ १, २०७५वैशाख १५, २०७५
३५उपभोक्ता समिति मार्फत सञ्चालन गरिने योजना कार्यन्वयन कार्यविधि    
३६सार्वजनिक निजी साझेदारी नियमावली, २०७६वैशाख ३१, २०७६   
३७स्थानिय राजपत्र प्रकाशन कार्यविधि   वैशाख १५, २०७५
३८ज्येष्ठ नागरिक मञ्च गठन तथा सञ्चालन कार्यविधि, २०७६वैशाख ३१, २०७६   
३९ज्येष्ठ नागरिक पोशाक वितरण कार्यविधि  कात्र्तिक १९, २०७४ 
४०ज्येष्ठ नागरिक परिचय पत्र वितरण निर्देशिका   फागुन २७, २०७४
४१मर्मत सम्भार तथा विपद व्यवस्थापन  कार्यविधिजेठ १७, २०७५   
४२करार जनशक्ति व्यवस्थापन कार्यविधिजेठ २९, २०७५ दोस्रो संशोधन असार २०, २०७६फागुन २४, २०७५  
४३करार प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५  भदौ १, २०७५ 
४४शिक्षक छनौट परीक्षा सञ्चालन कार्यविधि कात्र्तिक १९, २०७४  
४५शिक्षक दरबन्दी मिलान तथा विद्यालय नक्सांकन सम्बन्धी कार्वविधि, २०७६ भदौ १५, २०७६  
४६कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा कार्यविधि पुस २९, २०७४पुस १, २०७४ 
४७घ) वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धी कार्यविधिकात्र्तिक २६, २०७५कात्र्तिक २३, २०७५ मंसिर ३, २०७४
४८भवन निर्माण मापदण्ड÷ घर, जग्गा तथा नक्सा पास फागुन ७, २०७५ वैशाख १५, २०७५
४९निर्माण व्यवसायी ऐनफागुन २७, २०७४   
५०पूर्वाधार विकास प्राधिकरण गठन तथा सञ्चालन गर्न बनेको ऐन,२०७६  असार २४, २०७६ 
५१नगरस्तरीय पर्यटन तथा संस्कृति प्रबद्र्धन समिति गठन तथा कार्य संचालन कार्यविधि, २०७५ पुस ७, २०७५  
५२स्थानीय तहमा स्वास्थय संस्था दर्ता अनुमति तथा नबीकरण सम्बन्धी निर्देशिका, २०७६ कात्र्तिक १८, २०७६  
५३संस्था दर्ता तथा नियमावलीभदौ ३१, २०७६   
५४संस्था दर्ता तथा नियमन सम्बन्धी नियमावली, २०७६असोज २७, २०७६   
५५साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि   वैशाख १५, २०७५
५६अपाङ्गता परिचय पत्र वितरण सम्बन्धी कार्यविधिमाघ ८, २०७५ संशोधन भदौ ३१, २०७७साउन २८, २०७५माघ २४, २०७५ 
५७विपद व्यवस्थापन कोष संचालन कार्यविधि , २०७५ फागुन २४, २०७५  
५८विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यविधिअसार २९, २०७५फागुन २, २०७५चैत्र २७, २०७५ 
५९एफ.एम. रेडियो (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि जेठ १५, २०७५ मंसिर ३, २०७४
६०अस्थायी सेवा अवधि गणना कार्यविधि, २०७६ मंसिर २३, २०७६  
६१नगर प्रहरी परिचालन सम्बन्धी कार्यविधि २०७६असोज २७, २०७६   
६२तालिम व्यवस्थापन तथा सञ्चालन कार्यविधि साउन २८, २०७५  
६३आयोजनाको जाँचपास तथा फरफारक कार्यविधिअसोज ६, २०७४   
६४कर्मचारी प्रोत्साहन तथा व्यवस्थापन कार्यविधिअसोज २६, २०७४   
६५कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता उपलब्ध गराउने कार्यविधि,कात्र्तिक २६, २०७५   
६६उप–महानगरपालिकाबाट सम्पादन हुने कार्यलाई अनुगमन तथा मूल्यांकन गर्ने सम्बन्धी ऐन– २०७५माघ १०, २०७५   
६७संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधिअसार २२, २०७५   
६८पेट्रोल पम्प संचालन ऐन २०७७  असार ११, २०७७ 
६९आर्थिक कारोबार सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७६असार १२, २०७६   
७०बजार अनुगमन निर्देशिकाकात्र्तिक २६, २०७५ संशोधन भदौ ३१, २०७७साउन २८, २०७५माघ २४, २०७५वैशाख १५, २०७५
७१बजार व्यवस्थापन कार्यविधिपुस २९, २०७४ कात्र्तिक २०, २०७४ 
७२स्थानीय उर्जा विकास सम्बन्धी निर्देशिका    
७३पशु स्वास्थ्य कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६कात्तिक २८, २०७६   
७४पशु सेवा कार्यक्रम संचालन कार्यविधि, २०७५ फागुन ७, २०७५  
७५मागमा आधारित पशुपंक्षी विकास अनुदान कार्यक्रम कार्यविधि, २०७६कात्र्तिक २८ २०७६   
७६सहकारी संस्थामा धानवाली धितो भण्डारण गरी ऋण दिने सम्बन्धि कार्यक्रमको कार्यविधिकात्र्तिक २६, २०७५  
७७कृषि विकास कार्यक्रम सञ्चालन कार्यविधिअसोज २७, २०७६ संशोधन भदौ ३१, २०७७फागुन ७, २०७५ पुष २७, २०७७ 
७८निजी जग्गाको माटो वा निर्माणजन्य अन्य खनिज पर्दाथको उत्खनन्, ओसारपसार तथा बिक्री वितरण गर्न अनुमति प्रदान गर्ने कार्यविधिपुस २६, २०७५पुस ९, २०७६  
७९नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धी कार्यविधि, २०७५ असार ३०, २०७४  
८०सडक बालबालिकाको व्यवस्थापन खर्च कार्यविधि, २०७५ फागुन २, २०७५  
८१युवा क्लव गठन तथा नमूना युवा संसद सञ्चालन कार्यविधिमाघ ८, २०७५   
८२कृर्षक समूह गठन तथा परिचालन सम्बन्धी निर्देशिकामाघ ८, २०७५   
८३टोल बिकास संस्था संचालन कार्यविधिभदौ १२, २०७४पुस २९, २०७४ फागुन २७, २०७४
८४फोहर व्यवस्थापन तथा नियमनमा टोल विकास संस्था परिचालन सम्वन्धी कार्यविधि, २०७६फागुन २९, २०७६   
८५समाज कल्याणका क्षेत्रमा काम गर्ने संस्थालाई दिइने अनुदानसम्बन्धीे मापदण्ड–२०७५ फागुन ७, २०७५  
८६कल्याणकारी कोष सञ्चालन सम्बन्धी कार्यविधिमाघ ८, २०७५फागुन ७, २०७५साउन ३२, २०७७ 
८७बाल गृह संचालन कार्यविधि, २०७५ फागुन ७, २०७५  
८८बालकल्याण समिति कोष (सञ्चालन) कार्यविधि २०७५ फागुन ७, २०७५फागुन १२, २०७६ 
८९उप–प्रमुख महिला उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि –२०७५चैत्र ८, २०७५   
९०राहत सामग्री वितरण सम्बन्धी कार्यविधि, २०७६वैशाख ५, २०७७   
९१गरिबी निवारणका लागि ूएभचष् ग्चदबल कार्यक्रमलाई व्यवस्थापन गर्न बनेको कार्यविधि, २०७६असार १२, २०७६   
९२शिक्षा विकास कोष सञ्चालन कार्यविधि, २०७५चैत्र ८, २०७५   
९३नगर खेलकूद विकास समिति सञ्चालन कार्यविधि २०७५चैत्र ८, २०७५   
९४ रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि, २०७६मंसिर १७, २०७६   
९५विधुतिय अटो रिक्सा, ई रिक्सा दर्ता सम्बन्धी कार्यविधि, २०७५ फागुन ७, २०७५  
९६आपतकालिन कार्य सञ्चालन केन्द्र कार्य सञ्चालन विधि, २०७५ फागुन २४, २०७५  
९७पुराना भवनहरुको अभिलेख व्यवस्थापन सम्बन्धी निर्देशिका २०७५  कात्र्तिक १९, २०७५ 
९८लैगिंक एवं मुल प्रवाहिकरण र पछाडि पारिएका व्यक्ति, बर्ग समुदायको हित प्रवर्धन गर्ने सम्बन्धी कार्यविधि, २०७५माघ १०, २०७५ संशोधन भदौ ३१, २०७७   
९९लैंगिक हिंसा निवारण कोष संचालन मापदण्ड,२०७७  जेठ १९, २०७७ 
१००लैङ्गिक हिंसा तथा जोखिममा रहेका व्यक्तिलाई सहयोग गर्ने कोष सम्बन्धी कार्यविधि, २०७७भदौ ९, २०७७   
१०१असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदन्ड २०७६  वैशाख ९, २०७७ 
१०२हिंसा प्रभावित महिला तथा बालिकाहरुहरुका लागि उपमेयर अल्पकालिन महिला सुरक्षा सेवा केन्द्र संचालन कार्यविधि, २०७६  भदौ १२, २०७६ 
१०३स्थानीय विकास कोष व्यवस्थापन सम्बन्धी कार्यविधिसाउन ९, २०७७   
१०४गैरसरकारी संस्था समन्वय सम्वन्धी निर्देशिका २०७५   वैशाख १५, २०७५
१०५सार्वजनिक खर्च मितव्ययिता सम्बन्धी निर्देशिकासाउन ९, २०७७   
१०६आय ठेक्का बन्दोबस्त गर्ने सम्बन्धी नियमावली, २०७६मंसिर १७, २०७६ संशोधन भदौ ९, २०७७   
१०७सार्वजनिक खरिद नियमावलि, २०७७पुष २, २०७७
१०८कृषि उपज बजार स्थलको गठन, व्यवस्थापन तथा संचालन निर्देशिका, २०७७पुष २९, २०७७
१०९स्मार्ट छोरी, विहेवारी २० वर्ष पारी कार्यक्रम संचालन कार्यविधि, २०७७कार्तिक १८, २०७७
११०बालहित कोष संचालन मापदण्ड, २०७७साउन ३२, २०७७
१११कृषियोग्य भुमि व्यवस्थापन कार्यक्रम संचालन कार्यविधि २०७८साउन १९, २०७८
११२बाल अधिकार तथा संरक्षण कार्यविधि भादौ १०, २०७८
११३एकीकृत पशु स्वास्थ्य शिबिर संचालन कार्यविधिपुस २९, २०७७
११४युवा विकास कार्यविधि २०७८कार्तिक २२, २०७८
११५सुरक्षित आप्रवासन सम्बनधी कार्याविधि २०७९बैशाख १२, २०७९
११६पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन, २०७९माघ १३, २०७९
११७लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८०असार १८, २०८०
११८बुटवल उपमहानगरपालिकाको जलस्रोत (उपयोग) ऐन, २०८०पौष १६, २०८०
११९छाडा पशु चौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) ऐन, २०८०पौष १६, २०८०

Sharing is caring!