लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम २०८३।०८४

माननीय प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्तिमगरले प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुभएको लुम्बिनी प्रदेश सरकारको आ. व. २०८३/८४ को नीति तथा कार्यक्रम – लुम्बिनी प्रदेश सरकार वि.सं. २०८३ जेठ ११ गते, सोमबार