आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

प्रस्तावनाः नेपालको संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता एवं संचार र सुचनाको हक सुनिश्चित गरि आम सञ्चार क्षेत्रलाई सोच्छ, स्वतन्त्र, पारदर्शी, मर्यादित र व्यावसायिक बनाई लोकतन्त्रको सुदृढीकरण गर्न आमसञ्चार माध्यमको स्थापना र संचालनका लागि कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकाले, संघीय संसदले यो ऐन बनाएको छ ।