लुम्बिनी प्रदेश सरकारको आ.व.२०८२।०८३ को नीति तथा कार्यक्रम

माननीय प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्तिमगरद्वारा प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुभएको आ. व. २०८२/८३ को लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम – लुम्बिनी प्रदेश सरकार वि.सं. २०८२ जेठ 5 गते, सोमबार