प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७९

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सूचना
नेपालको संविधान बमोजिम लुम्बिनी प्रदेशको प्रदेश सभाले बनाएको तल लेखिए बमोजिम ऐन सर्वसाधारणको जानकारीकालागि प्रकाशन गरिएको छ ।
सम्वत् २०७९ सालको ऐन नं ०५ – प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७९