लुम्बिनी प्रदेश सरकारको आ.व.२०८२।०८३ को नीति तथा कार्यक्रम

माननीय प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्तिमगरद्वारा प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुभएको आ. व. २०८२/८३ को लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम - लुम्बिनी प्रदेश सरकार वि.सं. २०८२ जेठ 5 गते, सोमबार


नेपाल सरकारको नीति तथा कार्यक्रम २०८२/०८३

सम्माननीय रास्ट्रपति श्री रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधन - नेपाल सरकार २०८२


लुम्बिनी प्रदेश सरकार बार्षिक कार्यक्रम आ.ब २०८१।०८२

नेपालको संविधानमा परिलक्षित नीति तथा मार्गदर्शन, संघ, प्रदेश र स्थानीय तहका अधिकार सूची, प्रथमआवधिक योजनाका लक्ष्य, रणनीति तथा नतिजा सूचक, प्रदेश सभाबाट स्वीकृत आर्थिक वर्ष २०८१/८२ कोनीति तथा कार्यक्रम, दोस्रो आवधिक योजनाको अवधारणा पत्र, २०८०, लुम्बिनी प्रदेशको दिर्घकालिन रणनीतिक योजना (२०७९/८०-२०८८/८९) र वि.सं. २०८७ सम्ममा हासिल गर्नुपर्नेदिगो विकास लक्ष्यमा आधारित रहीयो वार्षिक विकास कायर्क्रम तयार गरिएको छ । कार्यक्रम तर्जुमा गर्दा आवधिक योजना तथा मध्यमकालिन खर्चसंरचना समेतको आधारमा उपलब्ध स्रोत साधनलाई अधिकतम प्रतिफल प्राप्त गर्न योगदान गर्ने योजना तथाकार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रयास गरिएको छ ।


लुम्बिनी प्रदेश सरकार आ.व. २०८१।०८२ को नीति तथा कार्यक्रम

माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनद्वारा प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नु भएको आ.व. २०८१/०८२ को लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम लुम्बिनी प्रदेश सरकारवि.सं. २०८१ जेठ २१ गते, सोमबार


नेपाल सरकार आर्थिक बर्ष २०८१।०८२ को बजेट भाषण

संघीय संसदको संयुक्त बैठकमा २०८१ साल जेठ १५ गते मंगलबार अर्थ मत्री वर्षमान पुन ‘अनन्त’ ले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य ।नेपाल सरकारअर्थ मन्त्रालय२०८१


नेपाल सरकारको नीति तथा कार्यकम २०८१/०८२

सम्माननीय रास्ट्रपति श्री रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधन - नेपाल सरकार २०८० जेठ १


लुम्बिनी प्रदेश सरकारको आर्थिक बर्ष २०८०।०८१ को बजेट बक्तब्य

प्रदेश सभा बैठकमा २०८० साल अषाढ १ गते शुक्रबार आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०८०।०८१ को बजेट बक्तब्य - लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला मन्त्रालय राप्ती उपत्यका (देउखुरी), नेपाल २०८०


लुम्बिनी प्रदेश सरकारको आ.व. २०८०।०८१ को नीति तथा कार्यक्रम

माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनद्वारा प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नु भएको आ. व. २०८०/०८१ को लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम - लुम्बिनी प्रदेश सरकार वि. सं. २०८० जेठ २६ गते, शुक्रबार


नेपाल सरकारको आ.व. २०८०/०८१ को बजेट वक्तव्य

सङ्घीय संसदको संयुक्त बैठकमा २०८० साल जेठ १५ गते सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य - नेपाल सरकार, अर्थ मन्त्रालय २०८०


नेपाल सरकारको नीति तथा कार्यकम २०८०/०८१

सम्माननीय रास्ट्रपति श्री रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधन - नेपाल सरकार २०८० जेठ ५