बजेट तथा कार्यक्रम »
प्रदेश नंं. ५ बजेट वक्तव्य २०७७/०७८
मुख्य मन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले प्रदेश सभा बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७७ / ७८ को बजेट वक्तव्य - प्रदेश सरकार, प्रदेश नं . ५ , आर्थिक मामिला तथा योजना मन्त्रालय, बुटवल, रुपन्देही, नेपाल , २०७७ साल अषाढ १ गते, सोमबार
बजेट वक्तव्य २०७७ नेपाल सरकार
संघीय संसदको संयुक्त बैठकमा २०७७ साल जेठ १५ गते बिहीबार अर्थमन्त्री डा. यवु राज खतिवडाले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७७/७८ को बजेट बक्तव्य - नेपाल सरकार
नीति तथा कार्यक्रम २०७७-७८ नेपाल सरकार
सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधन - नेपाल सरकार, बैशाख २०७७
बजेट भाषण २०७६/०७७ प्रदेश नंं. ५
मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले प्रदेशसभा बैठकमा प्रस्ततु गर्नु भएको आर्थकि बर्ष २०७६/७७ को बजेट वक्तव्य - प्रदेश सरकार, प्रदेश नं. ५, आर्थिक मार्मला तथा योजना मन्त्रालय, बटु वल, रुपन्त्देही, नेपाल २०७6 साल अषाढ १ गते आइतवार
प्रदेशको आर्थिक सामाजिक विकासको स्थिति पत्र
ऐतिहासिक संविधानसभावाट बनेको नेपालको संविधान २०७२ ले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको राज्य संरचना बनाएको छ । साथै, सातवटा प्रदेश भएको संघीय शासन प्रणालीको व्यवस्था गरेको छ । उक्त संविधान बमोजिम बर्दघाट पश्चिमको नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, पूर्वी रुकुम, दाङ्ग, बाँके र बर्दिया गरी १२ जिल्लाहरु समावेश भएको प्रदेश नं ५ बनेको छ । तराईमा ६ र पहाडमा ६ गरी १२ जिल्ला रहेका छन् । पहाडी भेकमा रहेको रुकुम(पूर्व) हिमाली जिल्ला समेत हो । जहाँ पुथा र सिस्ने जस्ता हिमालहरु अवस्थित रहेका छन् ।
बजेट वक्तव्य २०७६ नेपाल सरकार
संघीय संसदको संयक्तु बैठकमा २०७६ साल जठे १५ गते बधुबार अर्थमन्त्री डा. यवुराज खतिवडाले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्य - नेपाल
नीति तथा कार्यक्रम २०७६-७७ नेपाल सरकार
सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधन - नेपाल सरकार, बैशाख २०७६
