प्रदेश नं. ५ प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा व्यवस्था गर्न बनेको विधेयक

प्रमाणीकरण मितिः २०७५/०४/२८

प्रदेश नं. ५ प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा व्यवस्था गर्न बनेको विधेयक

प्रस्तावनाः मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बाञ्छनीय भएकाले,

प्रदेश नं. ५ को प्रदेश सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:

(१) यस ऐनको नाभ ”प्रदेश नं. ५ का मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५” रहेको छ ।

(२) यो ऐन तुरून्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा, –

(क) “प्रदेश” भन्नाले प्रदेश नं ५ प्रदेश सम्झनु पर्छ ।

(ख) “प्रदेश सरकार” भन्नाले प्रदेश नं ५ को प्रदेश मन्त्रीपरिषद्‌ सम्झनु पर्छ ।

 

 

पुरा जानकारीका लागि यहाँ क्लिक गर्नुहोस

Sharing is caring!