प्रदेश नं ५ प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७४

प्रदेशको दुरगामी सोच सहितको बिकाशको अवधारणा तयार गर्ने उद्देश्य तथा लक्ष्य निर्धारण गर्ने, दिर्घकालिन र अल्पकालिन नीति, रणनीति तथा योजना तर्जुमा गर्ने र प्रदेश स्तरका महत्त्वपूर्ण नीति, कार्यक्रम र आयोजनाहरुको अनुगमन एवं विश्लेषण गरि प्रदेश सरकारलाई आवश्यकता अनुसार सल्लाह, सुझाव र सहयोग प्रदान गर्ने बिज्ञ समूहको रूपमा प्रदेश योजना आयोगको गठन तथा कार्य संचालन विधिलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले, प्रदेश सरकार ले देहाएको आदेश जारी गरेको छ ।

Sharing is caring!



Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =