स्थानीय र प्रदेश सरकारसंग सम्बन्धित बिषयहरु
- नीति निर्माणमा देखिएका कमजोरी र कार्यान्वयनका जटिलता ।
- बजेट र कार्यक्रममा अनियमितता÷बेथिती
- सेवा प्रवाहमा भएको ढिलासुस्ती
- विकास निर्माणका आयोजनामा भएको ढिलासुस्ती ।
- जनप्रतिनिधि र कर्मचारी बीच स्वार्थमा विवाद अर्थात पद र पावरको दुरुपयोग ।
- कोरानाले परेको दीर्घकालीन प्रभाव
- विकास निर्माणमा उपभोक्ता समितिबाट गरिने गडबडी ।
- उम्मेदवारहरुको चुनावी एजेण्डा कार्यान्वनको अवस्था
सम्पर्क : पाल्पा विकास केन्द्र, तानसेन पाल्पा
फोन : ०७५–५२२०९९
इमेल : palpatdc.dov@gmail.com